Posts

One Son Telling Her Feeling to His MUM (in Nepali)

अलि कति के हास्न थाले थे राम्ररी हास्न नपाइ निस्ठुरी दैव तिमीले मेरो जीवनको खुसी यसरी खोसेर लग्यौ !! अब त्यो खुसी कसरी फिर्ता लेराउछु होला र मेरो सानो झुपडी मा अब आमाको छिनछिन चुराको आवाज बज्दैन !! म भोकाएर आउछु होला भनेर आमाले जस्तै अगेना छेउमामलाइ कुरेर कोही बस्दैन !! मैले जीवनमा धेरै सपना सजाएको थिए त्यसलाई पाउन आमा तिम्रो साथ अनि आशीर्वादले केही पाएको थिए तर आज तिमीलाइ भन्न नपाई पापी दैबले हाम्रो घरमा आँखा लगयो आमाको मुहारको खुसी नियालेर हेर्न नपाइ तिमीलाइ हामीबाट यसरी खोजेर लगे तिमी फेरि फर्किएर आउदैनौ !! आमा हजुर जस्तै जीवनमा निस्वार्थ प्रेम गर्ने ब्यक्ती मेरो जीवनमा कोही आउदैन यसरी छोडी गयौं आमा हजुर ले म मेरा दुख अनि वेदना कसलाई भनु अब त हाम्रो घरमा हजुर ले जस्तै ममता र स्नेह दिन कोही आउदैन !! 😔😔😥🙏